नेपाल प्रहरी अस्पताल तथा वर्दिवास नगरपालिकाको संयुक्त आयोजना मा स्वास्थ्य सिविर !!

१२ बैशाख २०७६, बिहीबार १२:३३

नेपाल प्रहरी अस्पताल तथा वर्दिवास नगरपालिकाको संयुक्त आयोजना मा “सुरक्षित समाज का लागी स्वास्थ्य र सबल महिला” भन्ने नाराका साथ् स्वास्थ्य सिविर आयोजना गरिएको छ । उक्त कार्यक्रमको समुद्घाटन माननीय राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहाल ज्युले गर्नु भएको थियो भने उक्त स्वास्थ्य सिविर बाट वर्दिवास वडा नम्बर १० र ११ बाट ३०० महिला स्वास्थ्य परिक्षणका लागी लाभान्वित हुने बताइएको छ।

Comments