जात्रै-जात्रा र मेन्स रूम रिलोडेड (MRR) बीच मैत्रीपुर्ण फूट्सल

१७ बैशाख २०७६, मंगलवार ०८:३४

ललितपुर – बालकुमारी स्थित नेशनल फूट्सल च्यासल चौरमा आज दिउँसो ३ देखि ४ बजे जात्रै-जात्रा कलाकार टिम र (फेसबुक सामाजिक संजाल समूह ) मेन्स रूम रिलोडेड- MRR  बीच मैत्रीपुर्ण फूट्सल हुने भएको छ । उक्त खेलको आयोजना जात्रै-जात्रा कलाकर टिमले मिलाएको छ ।

यस अघि जात्रा चलचित्र को प्रिमियर सो गरेर उठेको खर्च बाट (फेसबुक सामाजिक संजाल समूह ) मेन्स रूम रिलोडेडले देशभर न्यानो टोपी वितरण गरेको थियो भने उक्त समयमा  जात्रा चलचित्र नेपाली दर्शकले एकदमै मनपराएका थिए । निर्देशक प्रदीप भट्टराईका अनुसार दर्शकको माग अनुसार नै जात्रै-जात्रा बनाएको बताएका छन् ।

 

Comments

error: Content is protected !!