झापामा लिची महोत्सव

४ जेष्ठ २०७६, शनिबार ०७:३९

जेष्ठ ।४ । झापाको बिर्तामोड मा आज देखि लिची महोत्सव हुने भएको छ । कनकाई एजुकेसन फाउन्डेसनले आज देखि जेष्ठ ९ गते सम्म रु. १००/- मा अघाउन्जेल लिची खाँऔ भन्ने नाराका साथ लिची महत्सोव आयोजना गर्ने भएको छ । उक्त महोत्सव बिर्तामोड २ को १५ विघा क्षत्रफल फैलिएको बगान मा हुन लागेको आयोजक ले जनाएको छ ।

Comments

error: Content is protected !!