सुदुरपश्चिम साझा पार्टीको आयोजनामा एकदिने सेनेटरी प्याड प्रशिक्षण कार्यक्रम सम्पन्न

८ माघ २०७६, बुधबार १६:२६

खवर संवाददाता : सुदुरपश्चिम साझा पार्टीको आयोजनामा एक दिने सेनेरीप्याड प्रशिक्षण कार्यक्रम डोटिको जोरायल गाउपालिका ६ दह गाउँमा सम्पन्न गरेको छ । जोरायल गाउँपालिका दहमा स्थानिय ३६ जना महिलाको सहभागितामा साझा पार्टी अभियान विभाग गोदावरी नगरपालिका कि सदस्य सविता चाैधरी , रोसनि चाैधरी र गाैरी मल्ल ले प्रशिक्षण दिनुभएको थियो । यसै गरि आगामी दिनमा सुदुरपश्चिम साझा पार्टीले जनचेतनाका कार्यक्रम तथा सिपमुलक तालिम गरिने सुदुरपश्चिम साझा पार्टीका अभियान विभाग संयोजक ले जानकारी दिए ।

प्रशिक्षण कार्यक्रमका तस्विरहरु :

Comments

error: Content is protected !!