२०७८ कार्तिक ११ गते, बिहीबार ०१:२९

विजया दशमिको शुभ अबसर पारेर सहनै गारो भो नामक गित सार्वजनिक

२०७७ कार्तिक ७ गते, शुक्रबार १०:१६

कैलाली-विजया दशमीको अवसर पारेर सहनै गाह्रो नामक गीत सार्वजनीक भएको छ । यूवा हरुमाझ लोकप्रिय बन्दै गएका गाएक प्रकास मल्ल को तहल्का , तमसा,लभर्स , दुई बोतल विएर पछि आफ्नै शब्द तथा लएमा बजारमा ल्याएका छन । रमेस बोहोराको निर्देशन रहेको म्युजिक भिडियोमा गाएक दुर्योधन महता को अवाज रहेकोछ ।

Comments