२०७८ श्रावण ११ गते, सोमबार ०९:१५

कोरोना संक्रमणबाट २४ घन्टामा साढे ६ हजारको मृत्यु

२०७७ चैत्र २३ गते, सोमबार ०७:५८

फास्टेस्ट न्युज नेपाल
एजेन्सी ,
काठमान्डू, चैत्र २३ – कोरोना भाइरसको संक्रमणबाट २४ घन्टामा ६ हजार ४८६ जनाको मृत्यु भएको छ।

ब्राजिलमा सबैभन्दा बढी एक हजार २३३ जनाको मृत्यु भएको छ भने भारतमा सबैभन्दा बढी एक लाख तीन हजार ७९३ जना नयाँ संक्रमित थपिएका छन्।

अमेरिकामा २७०, भारतमा ४७७, रुसमा ३५७, इटालीमा ३२६, पोल्याण्डमा २०४, युक्रेनमा २५८, इन्डोनेसियामा ४२७ जनाको मृत्यु भएको छ।

 

Comments