२०७८ कार्तिक ११ गते, बिहीबार १२:५२

पहिलो नेपाल सुपर लिग फाइनलमा धनगढी र काठमाडौं भिड्दै।

२०७८ जेष्ठ १ गते, शनिबार ११:३८

फास्टेस्ट न्युज नेपाल
काठमान्डू, जेष्ठ ,१ – नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग एनएसएलको आज फाइनल खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साढे ५ बजे हुने खेलमा काठमाडौं रेजर्स र धनगढी एफसी भिड्दै छन्। प्रतियोगिताको लिग चरणमा काठमाडौं शीर्षस्थानमा र धनगढी दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएका थिए। आजको खेलको फाइनल AP1 HD च्यानलमा प्रतक्ष्य प्रसारण गरिने छ।

Comments