२०७८ कार्तिक ११ गते, बिहीबार ०२:११

बुद्ध जयन्ती : तस्बिरमा लुम्बिनी

२०७८ जेष्ठ १२ गते, बुधबार ०६:५२

फास्टेस्ट न्युज नेपाल
काठमान्डू, जेष्ठ ,१२ – लुम्बिनीमा आयोजित २५६५ औँ बुद्धजयन्ती तथा वैशाख पूर्णिमा एवं लुम्बिनी दिवसको दिन लुम्बिनीमा कार्यक्रम आयोजना भएको छ ।

 

Lumbini buddha.JPG

सो अवसरमा अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु मैत्रेय महास्थवीर, मुख्यमन्त्री शंकर पोखरेल, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेया, सदस्य सचिव सानुराजा शाक्यलगायतको उपस्थिति रहेको थियो ।

buddha, limbini.JPG

तस्वीर : नरेश केसी/रासस

Comments