२०७८ कार्तिक ११ गते, बिहीबार ०१:१८

मङ्गल ग्रहमा अमेरिकी यान पर्सिभिअरन्सको रोमाञ्चक तस्बिर

२०७८ जेष्ठ १९ गते, बुधबार १०:०६

फास्टेस्ट न्युज नेपाल
काठमान्डू, जेष्ठ ,१९- नासाको पर्सिभिअरन्स यान मङ्गल ग्रहमा अवतरण गरेर जीवाशंका खोजीको साथसाथै त्यहाँको भूबनोट र मौसमको अध्ययन थालेको उक्त ग्रहको १०० दिन पुगेको छ।

फेब्रुअरी १८ को दिन अवतरण गरेको यानले मङ्गल ग्रहमा रोमाञ्चक तस्बिरहरू खिचेको छ।

पर्सिभिअरन्ससँगै त्यहाँ पठाइएको सानो हेलिकप्टरले पनि तस्बिरहरू खिचेको छ।

अहिलेसम्म पृथ्वी आइपुगेको मङ्गल ग्रहका केही छानिएका तस्बिरहरू यस्ता छन्:

           

पर्सिभिअरन्स यान सञ्चालनका निम्ति मङ्गल ग्रहको एक वर्ष , अर्थात पृथ्वीको गणनामा लगभग दुई वर्षजतिलाई पुग्ने प्रारम्भिक चरणको रकम उपलब्ध रहेको छ।

Comments